icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.91 117.5 118.1
Euro EUR 1 137.8 138.49 140.5
British Pound GBP 1 152.95 153.72 155.64
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

भिजा डेबिट कार्ड

बिओकेको भिजा डेभिट कार्ड चिपयुक्त प्रविधिमा आधारित छ र देशभरिका एटिएम सञ्जालहरुबाट सहज र सुरक्षितरुपमा रकम झिक्न तथा नेपाल, भारत र भुटानका बजारमा सहन किनमेल गर्न अति उपयुक्त छ। 

बिओके अन्तर्राष्ट्रिय भिजा कार्डका विशेषता 
 
  • भिजा इन्टरनेशनलको आधिकारिक सुविधा हो र गुणस्तर, सेवा र सुरक्षामा भिजा इन्टरनेशनलको मापदण्डअनुरुप
  • संसारभर मान्यताप्राप्त 
  • भिजा कार्डको स्वीकृति हुने र लोगो भएका पिओएस मसिन भएका विक्रेता, एटिएममा प्रयोग गर्न सकिने
  • खातासँग प्रत्यक्ष जोडिएको र उपलब्ध निक्षेपअनुसार कारोबार गर्न सकिने तर सम्भावित ठगीको जोखिम न्यून गर्न प्रत्यक कारोबार तथा दैनिक कारोबारमा सीमा निर्धारण गरिएको छ। 
  • जारी मितिबाट एक बर्षसम्मको म्याद 
बिओके अन्तर्राष्ट्रिय भिजा डेबिट कार्डका फाइदाहरु
 
  • साथमा रकम बोक्ने झन्झट र सम्भावित चोरीबाट मुक्ति
  • खतामा उपलब्ध रकम २४ घण्टा ३६५ दिननै प्रयोग गर्न मिल्ने
  • भिजा इन्टरनेशनलको ब्राण्डको सेवा र गुणस्तर
भिजा इन्टरनेशनल डेबिट कार्डको स्वीकृति
 
तपाईँको अन्तर्राष्ट्रिय भिजा कार्ड विश्वभरका खरिदकेन्द्रमा स्वीकृत हुन्छ जसले तपाईँलाईँ साथमा नगद नबोकी सहजरुपमा किनमेल गर्न मद्दत गर्दछ। आवश्यक परेमा विश्वभरमा एटिएम कार्डको प्रयोगगरी रकम झिक्न पनि सकिन्छ। यो डेबिट कार्डले खातामा उपलब्ध रकममा पहुँच दिनुका साथै खरिदकेन्द्रहरुमा बिल भुक्तान गर्न, एटिएमबाट रकम झिक्न, खाताको ब्यालेन्स बुझ्न सुविधा प्रदान गर्दछ।   
बिओके भिजा इन्टरनेशनल डेबिट कार्डको लागि लागु हुने शुल्ककक लागि आधिकारिक वेबसाइट   www.bok.com.np हेर्नुहोस्। 

नेपालमा रकम निकाल्ने सीमा

एक पटकमा रकम निकाल्ने सीमा  नेरु २५,०००
एक दिनमा रकम निकाल्ने सीमा नेरु १००,०००
एक महिनामा रकम निकाल्ने सीमा   नेरु १,५००,०००

नेपालमा पिओएसबाट कारोबार सीमा 

एक पटकमा खरिदवापत गर्न सकिने कारोबार नेरु १००,०००
एक दिनमा खरिदवापत गर्न सकिने कारोबार  नेरु २००,०००
एक महिनामा खरिदवापत गर्न सकिने कारोबार नेरु ३,०००,०००

भरतमा रकम निकाल्ने सीमा

एक पटकमा रकम निकाल्ने सीमा  भारु १५,०००
एक दिनमा रकम निकाल्ने सीमा भारु १५,०००
एक महिनामा रकम निकाल्ने सीमा  भारु १००,०००

भारतमा पिओएसबाट कारोबार सीमा 

एक पटकमा खरिदवापत गर्न सकिने कारोबार भारु१००,०००
एक दिनमा खरिदवापत गर्न सकिने कारोबार भारु१००,०००
एक महिनामा खरिदवापत गर्न सकिने कारोबार भारु१००,०००

फारम डायनलोड गर्नुहोस्

ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस