icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.91 117.5 118.1
Euro EUR 1 137.8 138.49 140.5
British Pound GBP 1 152.95 153.72 155.64
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

भिजा क्रेडिट कार्ड

बिओकेले व्यवसायी तथा व्यापारीहरुलाई आयस्रोतका आधारमा क्रेडिट कार्ड सुविधा प्रदान गर्दछ। हाम्रो क्रेडिट कार्ड नेपाल, भारत र भुटानमा प्रयोग गर्न सकिन्छ।

कार्ड शुल्क

सदस्यता शुल्क नेरु ८००
प्रतिवद्धता शुल्क नेरु ८००
अतिरिक्त कार्ड बार्षिक शुल्क नेरु ८००
नवीकरण शुल्क नेरु १०००
पुनः जारी गर्ने शुल्क नेरु ६००
पिन दर्ता शुल्क नेरु १५०
ओभर लिमिट शुल्क नेरु ६००
ढिला भुक्तानी शुल्क नेरु ५००
अल्पकालीन सीमा बढोत्तरी शुल्क नेरु ६००

कारोबार शुल्क

आन्तरिक प्रयोग (बिओके एटिएममा बिओके कार्ड) नेरु २५०
बाह्य प्रयोग (अन्य एटिएममा बिओके कार्ड) नेरु ३५०
क्रेडिट कार्ड बिलिङ मिति हरेक ई.सं महिनाको छैठौँ दिन
स्वतः भुक्तानी मिति हरेक ई.सं महिनाको बीसौँ दिन
   
क्रेडिट कार्डको बक्यौता निम्न विधिले प्रयोग गर्न सकिन्छः  बिओके क्लिक
  बिओके स्मार्ट बैंकिङ
  बिओके क्यास काउन्टर
  खातामा भुक्तानी आदेश (स्ट्यान्डिङ अर्डर)
  इसेवा
  क्नेक्ट आइपिएस

नेपालमा रकम निकाल्ने सीमा 

एक पटकमा रकम निकाल्ने सीमा सीमाको १०% अथवा नेरु २५,०००
एक दिनमा रकम निकाल्ने सीमा  नेरु १००,००० अथवा कार्डको सीमाअनुसार
एक महिनामा रकम निकाल्ने सीमा नेरु २००,००० अथवा कार्डको सीमाअनुसार

नेपालमा पिओएसबाट कारोबार सीमा 

एक पटकमा खरिदवापत गर्न सकिने कारोबार नेरु १००,००० अथवा कार्डको सीमाअनुसार
एक दिनमा खरिदवापत गर्न सकिने कारोबार  नेरु २००,००० अथवा कार्डको सीमाअनुसार
एक महिनामा खरिदवापत गर्न सकिने कारोबार नेरु २००,००० अथवा कार्डको सीमाअनुसार

भरतमा रकम निकाल्ने सीमा

 

एक पटकमा रकम निकाल्ने सीमा  सीमाको १०% अथवा भारु १५,०००
एक दिनमा रकम निकाल्ने सीमा   भारु १५,०००
एक महिनामा रकम निकाल्ने सीमा भारु १००,००० अथवा कार्डको सीमाअनुसार

भारतमा पिओएसबाट कारोबार सीमा 

एक पटकमा खरिदवापत गर्न सकिने कारोबार  भारु १००,००० अथवा कार्डको सीमाअनुसार
एक दिनमा खरिदवापत गर्न सकिने कारोबार भारु १००,००० अथवा कार्डको सीमाअनुसार
एक महिनामा खरिदवापत गर्न सकिने कारोबार  भारु १००,००० अथवा कार्डको सीमाअनुसार
ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस