icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.91 117.5 118.1
Euro EUR 1 137.8 138.49 140.5
British Pound GBP 1 152.95 153.72 155.64
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

साना परियोजनामा लगानी

बिओके आफ्ना  ग्राहकहरु तथा सम्पूर्ण नेपाली बजारलाई उत्कृष्ट सेवासुविधा प्रदान गर्न समर्पित छ। साना तथा मझौला उद्योगहरु अर्थतन्त्रको मेरुदण्ड हो जसलाई मध्यनजर गर्दै बिओकेले विभिन्न प्रकारका ऋण सुविधाहरु अघि ल्याएको छ जुन उत्पादन, सेवा तथा उत्पादक क्षेत्र, आयातनिर्यात लगानी, चालु पूँजी लगानी, ओभरड्राफ्ट (अधिविकर्ष) सुविधा, आवधिक ऋण, प्रतितपत्र, बैंक ग्यारेन्टि आदिसँग सम्बन्धित साना तथा मझौला उद्योगलाई सुहाउने गरी तयार पारिएको छ।

बिओकेले अहिलेका साना तथा मझौला उद्योग भविष्यका सम्भावित ठूला उद्योग भएको कुरा मनन गरेको छ। तसर्थ हामी तपाईँको व्यापारोन्नतिमा सघाउन साथमा उभिएका छौँ।

ऋणका प्रकार

  • कोषमा आधारित
    • चालु पूँजी/आयातनिर्यात खर्चका लागि
    • स्थायी सम्पत्तिका लागि आवधिक ऋण
  • गैर कोषमा आधारित
    • प्रतितपत्र (लेटर अफ क्रेडिट)
    • बैंक ग्यारेन्टि
ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस