icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 118.9 119.5 120.1
Euro EUR 1 139.01 139.71 141.74
British Pound GBP 1 154.96 155.74 157.69
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

समृद्ध जीवन बैंकिङ्ग सेवा

समृद्ध जीवन बैंकिङ्ग सेवा ज्येष्ठ नागरिकका आवश्यकतालाई बुझ्ने र त्यसअनुसार उनीहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने बिओकेको कोसिस हो। 

विशेषताहरु

  • न्यून्तम मौजदातः रु ५०० मात्र
  • उमेरहदः ५० बर्षमाथिका ज्येष्ठ नागरिक

फाइदाहरु

  • कुनैपनि शाखाबाट बैंकिङ्ग (एबिबिएस) सुविधा
  • निःशुल्क चेकबुक
  • सहज कारोबारका लागि एटिएम÷भिसा डेबिट कार्ड सुविधा
  • मोबाईल÷टेलिफोन बिल भुक्तानी सुविधा
  • बिओके क्लिक (इन्टरनेट बैंकिङ) सुविधा
  • एम–पैसा सुविधा

खाता खोल्ने फारम डाउनलोड गर्नहोस्

 

ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस