icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.07 116.65 117.25
Euro EUR 1 140.18 140.88 142.29
British Pound GBP 1 161.02 161.83 163.45
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

तलब व्यवस्थापन सुविधा

बिओकेको तलब व्यवस्थापन सुविधा विविध क्षेत्रमा व्यवसायिक तलब भुक्तान प्रक्रियालाई सुरक्षित र सरल बनाउन तयार गरिएको विशेष खाता हो। 

विशेषताहरु

  • न्यून्तम मौजदातः रु १०० मात्र

फाइदाहरु

  • एक बर्ष म्याद भएको निःशुल्क भिसा डेबिट कार्ड सुविधा
  • कुनैपनि शाखाबाट प्रति कारोबार रु १०० मै बैंकिङ्ग (एबिबिएस) सुविधा
  • निःशुल्क चेकबुक
  • बिओके क्लिक (इन्टरनेट बैंकिङ) सुविधा
  • बिओके स्मार्ट(मोबाइल बैंकिङ) सुविधा
  • अन्य सविधा जस्तै टेलिफोन र इन्टरनेट बिल भुक्तानी तथा उस्तै अन्य सुविधा

खाता खोल्ने फारम डाउनलोड गर्नुहोस्

ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस