icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 118.9 119.5 120.1
Euro EUR 1 139.01 139.71 141.74
British Pound GBP 1 154.96 155.74 157.69
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

सुरक्षित निक्षेप लकर

“हामी सुरक्षालाई पहिलो प्राथमिकता दिन्छौँ।”

के तपाईँ आफ्नो गरगहना तथा बहुमुल्य बस्तुको सुरक्षाबारे चिन्तित हुनुहुन्छ? बिओकेको लकर सुबिधा लिनुहोस् र आफ्ना चिन्ता दुर गनुहोस्। 

आवश्यकताहरु

१. वचत वा चल्ती खाता हुनुपर्ने
२. न्यूनतम ब्यालेन्स रु १०,००० हुनुपर्ने
३. भरिएको आवेदन फारम
४. आवेदककको परिचयपत्र (नागरिकता/चालक अनुमतिपत्र/मतदाता परिचयपत्र)
५. दुईवटा आलसालै खिचेको पासपोर्ट साइज फोटो
६. लकरसनुसारको बार्षिक शुल्क
७. लकर सुविधा खालि भएको खण्डमा उपलब्ध हुनेछ।

थप जानकारीका लागि नजिकको शाखामा सम्पर्क राख्न सक्नुहुनेछ।

ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस