
नव कोपिला वचत खाता (उज्यालो भविष्यतर्प हेरौं)
आफ्ना बालबालिकाको भविष्यप्रति चिन्तित हुनुहुन्छ? बिओकेमा नव कोपिला वचत खाता खोल्नुहोस्। आफ्ना बालबालिकाका नाममा खाता खोल्दा उनीहरुमा सानै उमेरदेखि भविष्यका लागि वचत गर्ने बानीको विकास हुन्छ।
उमेरहदः १६ बर्षमुनिका बालबालिकाहरु
विशेषताहरु
न्यून्तम मौजदातः रु १०० मात्र
फाइदाहरु
- निःशुल्क चेकबुक
- भिसा डेबिट कार्ड सुविधा
- मोबाईल/ टेलिफोन बिल भुक्तानी सुविधा
- बिओके क्लिक (इन्टरनेट बैंकिङ) सुविधा
खाता खोल्ने फारम डाउनलोड गर्नहोस्
- खाता खोल्ने फारम: एकल र संयुक्त
- खाता खोल्ने फारमः कम्पनीlसंघसंस्था