
रकमान्तरसम्बन्धि (मनि ट्रान्सफर) कम्पनीहरु
वैदेशीक रोजगारमा जाने नेपालीहरुको संख्या बढेसँगै, बैंक अफ काठमान्डूले विभिन्न चिरपरिचित मनि ट्रान्सफरहरु सँग साझेदारी गर्दै निश्चित समयसीमाभित्र विश्वसनीय सेवाहरु प्रदान गर्दै उच्च सुरक्षाका साथ रेमिट्यान्स तथा विदेशी मुद्राको प्रवाह सुनिश्चित गरेको छ। तपाईँले तोकिएका मनि ट्रान्सफर कम्पिनीहरुमार्फत भुक्तानी आदेश प्राप्त भएको केही मिनेटमै रेमिट्यान्स प्राप्त गर्न सक्नुहुनेछ। इो सेवा बिओकेको कुनैपनि शाखाबाट लिन सकिन्छ।
मनि ट्रान्सफर कम्पिनीहरुको सूचीः
- मनीग्राम
- एक्सप्रेस मनि
- प्रभु मनि ट्रान्सफर
- मनकामना मनि एक्सप्रेस
- सिटि एक्सप्रेस््
- साम्बा क्यास स्पिड
- यूएई एक्सचेन्ज
- प्लेसिड एक्सप्रेस
कृपया आफ्ना रेमिट्यान्स पठाउने व्यक्तिलाई बिओकेमा रकम पठाउन सुझाव दिनुहोस्। तपाईँले सुझाउनुभएको अन्य मनि ट्रान्सफर एजेन्सीसँगको साझेदारीलाई पनि हामी उच्च कदर गर्नेछौँ। बिओकेले नेपालमा भित्रिने रेमिट्यान्सको प्रबद्र्धनसम्बन्धि तपाईँका सल्लाहसुझावलाई पनि उच्च कदर गर्दछ।
विस्तृत जानकारीका लागि रेमिट्यान्स वा रेमिटिङ एजेन्सीहरु, moneytonepal@bok.com.np वा ०१–४४१४५४१–१२६ मा सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीका लागि नजिकैको बिओके शाखामा पनि सम्पर्क राख्न सक्नुहुनेछ।
फाइदाहरु
ग्राहकहरुले निम्नलिखित रेमिटिङ एजेन्सीमार्फत पठाइएका रकम बिओकेका शाखाहरुबाट प्राप्त गर्न सक्नेछन्ः
क्र.स. | मनि ट्रान्सफर कम्पिनी |
---|---|
१. | एक्सप्रेस मनि |
२. |
साम्बा
|
३. | प्लेसिड एक्सप्रेस |
४. | वालस्ट्रीट् एक्सचेन्ज सेन्टर एलएलसी |
५. | अलफर्दन एलएलसी |
६. | मनि एक्सचेन्ज एसए |
७. | इन्सटेन्ट क्यास वल्र्डवाइड लिमिटेड |
८. | ओमन एण्ड यूएई एक्सचेन्ज |
९. |
आइएमई
|
१०. | प्रभु मनि ट्रान्सफर |
११. | सिटी एक्सप्रेस |
१२. | एडिसबिएल ट्रष्ट रेमिट |
१३. | जेएमई रेमिट |
१४. | नेपाल रेमिट |
१५. | सेवा रेमिट |
१६ | रिलायबल रेमिट |
१७. | वेस्टर्न यूनियन |
१८. | हिमाल रेमिट |
१९. | इजीलिङ्क रेमिट्यान्स |
२०. | संसार रेमिट |
२१. | बेस्ट रेमिट |
२२. | कुमारी रेमिट |
२३. | पृथ्वी रेमिट |
२४. | आइपे रिलाउबल रेमिट |
२५. | यस रेमिट |
२६. | बुम रेमिट्यान्स |
२७. | रेमिट टु नेपाल |
२८. | यूनाइटेड रेमिट |