icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.91 117.5 118.1
Euro EUR 1 137.8 138.49 140.5
British Pound GBP 1 152.95 153.72 155.64
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

किसान बैंकिङ्ग सेवा

देशको कूल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान दिने कृषि क्षेत्रमा अधिकांश नेपालीहरु आश्रित छन्। तसर्थ हामीले कृृषक र कृषि उद्यमीलाई आफ्नो परिश्रमको कमाई वचत गर्न र अन्य सुविधा प्रदान गर्न विशेष खाता तयार गरेका छौँ। 

विशेषताहरु

  • न्यून्तम मौजदातः रु ५०० मात्र
 

फाइदाहरु

  • कुनैपनि शाखाबाट बैंकिङ्ग (एबिबिएस) सुविधा
  • निःशुल्क चेकबुक
  • भिसा डेबिट कार्ड सुविधा
  • मोबाईल÷टेलिफोन बिल भुक्तानी सुविधा
  • बिओके क्लिक (इन्टरनेट बैंकिङ) सुविधा
  • बिओके स्मार्ट(मोबाइल बैंकिङ) सुविधा
  • अन्य सविधा जस्तै लकर, बिल भुक्तानी तथा उस्तै अन्य सुविधा

खाता खोल्ने फारम डाउनलोड गर्नुहोस्

 
ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस