
किसान बैंकिङ्ग सेवा
देशको कूल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान दिने कृषि क्षेत्रमा अधिकांश नेपालीहरु आश्रित छन्। तसर्थ हामीले कृृषक र कृषि उद्यमीलाई आफ्नो परिश्रमको कमाई वचत गर्न र अन्य सुविधा प्रदान गर्न विशेष खाता तयार गरेका छौँ।
विशेषताहरु
- न्यून्तम मौजदातः रु ५०० मात्र
फाइदाहरु
- कुनैपनि शाखाबाट बैंकिङ्ग (एबिबिएस) सुविधा
- निःशुल्क चेकबुक
- भिसा डेबिट कार्ड सुविधा
- मोबाईल÷टेलिफोन बिल भुक्तानी सुविधा
- बिओके क्लिक (इन्टरनेट बैंकिङ) सुविधा
- बिओके स्मार्ट(मोबाइल बैंकिङ) सुविधा
- अन्य सविधा जस्तै लकर, बिल भुक्तानी तथा उस्तै अन्य सुविधा
खाता खोल्ने फारम डाउनलोड गर्नुहोस्