
अन्तरबैंक भुक्तानी सेवा
हामीले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँग सहकार्य गरेका छौँ जसले सहभागी सदस्य बैंक तथा वित्तीय संस्थाका एक खाताबाट अर्कोमा रकमान्तर गर्न सुरक्षित र गुणस्तरिय सुविधा प्रदान गर्दछ। फलस्वरुप प्रत्यक्ष नगद जम्मा वा भुक्तानीसम्बन्धि कारोबारमा मद्दत पुग्दछ।