icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.91 117.5 118.1
Euro EUR 1 137.8 138.49 140.5
British Pound GBP 1 152.95 153.72 155.64
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

आएमई पे

आएमई पे बिओकेद्वारा आएमई डिजिटल प्रालिसँगको सहमतिमा निश्चित ब्यालेन्समा आधारित (वालेट वेस्ड) प्रदान गरिने भुक्तानी सेवा हो। यो सेवामार्फत दर्ता भएका प्रयोगकर्ताहरुले विद्युतीय आर्थिक कारोबारहरु आइएमई पेको मोबाइल एपबाट गर्न सक्छन्। 

विशेषताहरु
  • रेमिट्यान्स– एक व्यक्तिबाट अर्कोको खातामा रकमान्तर (पाउने/पठाउने)
  • रिचार्ज– मोबाइल टपअप, ल्यान्डलाइन, टिभि तथा ईन्टरनेट
  • बिल भुक्तानी– बिद्युत, खानेपानी, क्रेडिट कार्ड, बीमा किस्ता
  • टिकट– हवाईटिकट, बस, केबलकार, चलचित्र, विशेष समारोह
  • वालेट (थैली) सेवाहरु– बैंक वा एजेन्टमार्फत रकम जम्मा वा भुक्तानी
  • बैंक ब्यालेन्स जानकारी, मिनि स्टेटमेन्ट
  • विक्रेतालाई रकम भुक्तान
  • अन्य भुक्तानी– विद्यालय वा कलेज शुल्क, आदि।  

जनकारीका लागि यहाँ थिच्नुहोस्

हामीसँग जोडिनुहोस