
गृहलक्ष्मी बचत
गृहलक्ष्मी बचतले विभिन्न तहतप्काका महिला बचतकर्तालाई आधुनिक बैंकिङ्ग अभ्यासहरुसँग परिचित गराउने लक्ष्य लिएको छ जसबाट उनीहरु आफ्ना आर्थिक व्यवहार र निर्णयहरुमाथि नियन्त्रण गर्न सक्षम हुनेछन्।
विशेषताहरु
- आकर्षक ब्याजदर
- न्यून्तम मौजदातः रु ५०० मात्र
- ब्याज भुक्तान अवधिः दैनिक मौज्दातमा त्रैमासिक
फाइदाहरु
- निःशुल्क भिसा डेबिट कार्डः पहिलो र दोस्रो बर्षको लागि
- बिओके स्मार्ट (पहिलो बर्ष निःशुल्क)
- लकर सुविधामा ५०% छुट
- निःशुल्क ब्यालेन्स सर्टिफिकट
- खुद्रा बस्तुहरुको खरिद वा वितरण प्रक्रियामा ०.२५% छुट