icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 118.9 119.5 120.1
Euro EUR 1 139.01 139.71 141.74
British Pound GBP 1 154.96 155.74 157.69
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

गृहलक्ष्मी बचत

गृहलक्ष्मी बचतले विभिन्न तहतप्काका महिला बचतकर्तालाई आधुनिक बैंकिङ्ग अभ्यासहरुसँग परिचित गराउने लक्ष्य लिएको छ जसबाट उनीहरु आफ्ना आर्थिक व्यवहार र निर्णयहरुमाथि नियन्त्रण गर्न सक्षम हुनेछन्।

विशेषताहरु

  • आकर्षक ब्याजदर
  • न्यून्तम मौजदातः रु ५०० मात्र
  • ब्याज भुक्तान अवधिः दैनिक मौज्दातमा त्रैमासिक

फाइदाहरु

  • निःशुल्क भिसा डेबिट कार्डः पहिलो र दोस्रो बर्षको लागि
  • बिओके स्मार्ट (पहिलो बर्ष निःशुल्क)
  • लकर सुविधामा ५०% छुट
  • निःशुल्क ब्यालेन्स सर्टिफिकट
  • खुद्रा बस्तुहरुको खरिद वा वितरण प्रक्रियामा ०.२५% छुट

खाता खोल्ने फारम डाउनलोड गर्नहोस्

ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस