
घरआंगन बैंकिङ्ग सेवा
घरआंगन बैंकिङ्ग सेवा देशका ग्रामीण भेगमा पिओएस मेसिनद्वारा शाखारहित बैंकिङ्ग सेवा पु¥याउन तयार गरिएको हो।
योग्यताः शाखारहित बैंकिङका लागि सर्वसाधारण
विशेषताहरु
- न्यून्तम मौजदातः रु १०० मात्र
फाइदाहरु
- कुनैपनि शाखाबाट बैंकिङ्ग (एबिबिएस) सुविधा
- निःशुल्क चेकबुक
- निःशुल्क भिसा डेबिट कार्ड सुविधा
- बिओके क्लिक (इन्टरनेट बैंकिङ) सुविधा
- बिओके स्मार्ट(मोबाइल बैंकिङ) सुविधा
- अन्य सविधा जस्तै लकर, बिल भुक्तानी तथा उस्तै अन्य सुविधा