icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.91 117.5 118.1
Euro EUR 1 137.8 138.49 140.5
British Pound GBP 1 152.95 153.72 155.64
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

बिओकेको स्थानीय मुद्राको स्थिर निक्षेप(एलसिवाई फिक्सड डिपोजिट)वापत कोषयुक्त सुविधा

नियमित वा चक्रिय रुपमा स्थानीय मुद्राको स्थिर निक्षेप (एलसिआइ फिक्सड डिपोजिट) वापत प्रदान गरिने ऋण सुविधा

योग्यता

  • आवेदको बैंकमा स्थानीय मुद्राको स्थिर निक्षेप हुनुपर्दछ
  •  आवेदक निम्नप्रकारका हुनसक्नेछन्ः
    • एकल वा संयुक्त
    • संस्था वा कम्पनी

कर्जा सीमा

  • स्थिर निक्षेपको कूल ९०% भन्दा कम वा बराबर
  • मागकर्जा (डिमाण्ड लोन) को रुपमा नेरु २ लाख भन्दा कम वा बराबर
  • आवेदकको आग्रहअनुसार मागकर्जा (डिमाण्ड लोन) वा अधिविकर्ष (ओभरड्राफ्ट) को रुपमा नेरु २ लाख भन्दा बढी

अवधि

ऋण सुविधा स्थिर निक्षेपको समयावधि समाप्ति पछि वा एक बर्षसम्म (जुन कम समयको हुन्छ) त्यस अवधिभर दिइनेछ

कर्जा चुक्ता विधि

नियमित वा चक्रिय रुपमा। ब्याज तिर्ने अन्तिम म्याद नेपाली पात्रोअनुसार प्रत्येक त्रैमासको अन्त्यमा हुनेछ। 

 

आवश्यक कागजातहरु

  • व्यक्तिका हकमाः
    • ऋण आवेदन
    • आवेदकको नागरिकता र हालैको फोटो
    • आवेदकको निवासको नक्साङ्कित ठेगाना 
  • संस्था/कम्पनीको हकमा:
    • ऋण आवेदन
    • स्वामित्ववाहक (प्रोप्राइटर)/साझेदार/निर्देशक/आधिकारिक व्यक्तिको नागरिकता र हालै खिचेको फोटो
    • नवीकरण गरिएको संस्था दर्ता प्रमाणपत्र
    • प्यान/भर्खरको कर तिरेको रसिद
    • स्वामित्ववाहक (प्रोप्राइटर)/साझेदार/निर्देशक/आधिकारिक व्यक्तिको निवासको नक्साङ्कित ठेगाना
    • ऋण आवेदन दिने निर्णयसहितको बोर्ड माइन्यूट
    • बैंक वा सम्बधित संस्थामा ऋण आवेदन दिन स्वीकृत नियमावली र प्रबन्ध
ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस