icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.91 117.5 118.1
Euro EUR 1 137.8 138.49 140.5
British Pound GBP 1 152.95 153.72 155.64
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

चल्ती खाता (पैसाको अल्पकालीन आवश्यकता पूरा गर्नुहोस्)

बिओकेले अहिलेको तीव्र गतीको व्यापारिक प्रतिस्पर्धामा तपाईँका आवश्यकता अनुसारको हरेक प्रकारका व्यापारलाई सुहाँउदो चल्ती खाताको सुविधा प्रदान गर्दछ। तपाईँका हरेक बैंकिङ्ग आवश्यकता अत्याधुनिक प्राविधियुक्त सेवाहरुमार्पmत पूरा गरिन्छ। तपाईँले निकै कम समयमा आफ्नो खाता सम्बन्धि काम बिओकेको कुनैपनि शाखाहरुबाट गर्न सक्नुहुन्छ। 

विशेषताहरु

  •  न्यून्तम मौज्दातः रु १,००० 

फाइदाहरु

कुनैपनि शाखामार्फत बैंकिङ्ग सेवा 

विस्तारित बैंकिङ्ग समय

भुक्तानी आदेशअनुसार तेस्रो पक्षलाई रकम उपलब्ध गराउने 

रकम व्यवस्थापन

निःशुल्क चेकबुक

 

आवश्यक कागजातहरु 

  • सिमित दायित्व भएका संस्था/सामाजिक संघसंस्था/शैक्षिक संस्थाहरु
    • तयारी खाता खोल्ने फारम 
    • खाता खोल्ने र कारोबार बारे बोर्डको निर्णय
    • संस्था दर्ता प्रमाणपत्र
    • नियमावली
    • प्रबन्धपत्र
    • आयकर प्रमाणपत्र (प्यान कार्ड)
    • परिचयपत्र (नागरिकता/राहदानी /चालक अनुमतिपत्र/मतदाता परिचयपत्र)
    • दुई प्रति हालसालै खिचिएको खातावालाकोे पासपोर्ट साइज फोटो
  • स्वामित्ववाला/साझेदार संस्था
    • साझेदारी सहमतीपत्र
    • बैंक अफ काठमाण्डूको खातावालाद्वारा परिचय/शिफारिस

नयाँ खाता खोल्ने लागि फारम डाउनलोड गर्नुहोस्

  • नयाँ खाता खोल्ने फारमः एकल र संयुक्त
  • याँ खाता खोल्ने फारमः कम्पनी/संघसंस्था
ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस