
बिओके सुपर स्यालरी
बिओके सुपर स्यालरी विभिन्न सुविधासहित सरल रुपमा तलब भुक्तानी व्यवस्था गर्न तयार गरिएको विशेष बैंक खाता हो।
विशेषताहरु
न्यून्तम मौजदातः रु १०० मात्र
फाइदाहरु
- निःशुल्क चेकबुक
- पहिलो र दोस्रो बर्षसम्म निःशुल्क डेबिट कार्ड
- बिओके स्मार्ट(मोबाइल बैंकिङ) सुविधाः पहिलो बर्ष निःशुल्क
- ब्यालेन्स सर्टिफिकेट: बर्षको एकपटक निः शुल्क
- खाता बन्द शुल्क: स्थानान्तर वा जागिर अवधि समाप्त हुँदा निःशुल्क