icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.91 117.5 118.1
Euro EUR 1 137.8 138.49 140.5
British Pound GBP 1 152.95 153.72 155.64
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

बिओके स्मार्ट बैंकिङ्ग

बिओके स्मार्ट बैकिङद्वारा ग्राहकहरुले मोबाइलफोनबाट ईन्टरनेट बैकिङको सुविधा प्रयोग गर्न सक्छन्। यो स्मार्टफोनमा प्रयोग गर्न सकिने एप हो जुन IOS र Playstore मार्फत डाउनलोड गर्न सकिन्छ। यसमा बिओके क्लिकमा भएका सम्पूर्ण विशेषतासहित ईसेवामा उल्लिखित अन्य वाणिज्य बैंकहरुमा रकमान्तर गर्न मिल्ने सुविधा पनि छ। 

बिओके स्मार्ट यूसर म्यानुअल डाउनलोड गर्नुहोस्।

फाइदाहरु

  • ब्यालेन्स वा स्टेटमेन्ट जानकारी
  • डिम्याट स्टेटमेन्ट
  • एसएमएस र ईन्टरनेट मोडबाट खातासम्बन्धि कारोबार
  • बिओके र साझेदार बैंकहरुमा रकमान्तर गर्न मिल्ने (ईसेवामा आवद्ध बैंकहरु)
  • एसएमएसद्वारा कारोबारको सूचना
  • बिल भुक्तान सेवा जस्तै इसेवामा रकमान्तर, नेपाल टेलिकम प्रिपेड र पोष्टपेड टपअप, एनसेल प्रिपेड र पोष्टपेड टपअप, नेपाल टेलिकम ल्यान्डलाइन, एडिएसएल र डिसहोमसम्बन्धि
  • बिओकेका शाखाहरु र एटिएमहरुको स्थान बिओके स्मार्ट एपद्वारा पत्ता लगाउन सकिने
  • बिओके स्मार्ट एपद्वारा सेवासुविधा, बिदेशी विनिमयदर, शेयरमूल्य आदिको जानकारी पाउन सकिने   
 
आवश्यक कागजातहरु
  • एकल÷संयुक्त खाताको हकमाः बिओके स्मार्ट सेवाको आवेदन फारम। संयुक्त खाताको हकमा प्रयोग गरिने मोबाइल नम्बरबारे खातावालाहरुको लिखित स्वीकृति
  • कर्परेट खाताको हकमाः प्रयोग गरिने मोबाइल नम्बरबारे बोर्डको लिखित स्वीकृति
  • स्वामित्वसम्बन्धि (प्रोप्राइटर) खाताको हकमाः कम्पनीको लेटरहेडमा खाता खोल्ने अनुरोधसहितको बिओके स्मार्ट सेवाको आवेदन फारम।

बार्षिक शुल्क नेरु २५०/–

विस्तृत जानकारीका लागि हाम्रो प्राविधिक सेवासम्बन्धि शाखामा सम्पर्क गर्नुहोस्ः
इमेलः tbso@bok.com.np,
सम्पर्क नंः ४४१२२७८
ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस