icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.07 116.65 117.25
Euro EUR 1 140.18 140.88 142.29
British Pound GBP 1 161.02 161.83 163.45
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

बिओके प्रिमियम तलब

यो सुविधा नियमित तलब भएका व्यक्तिहरुलाई सरल तलब व्यवस्थापन तथा प्रतिष्पर्धि विशेषताहरुमार्फत उत्कृष्ट बैंकिङ्ग सेवाप्रदान गर्नका निम्ति तयार पारिएको हो।

विशेषताहरु

 

 

फाइदाहरु

  • न्युनतम मौज्दात: शुन्य
  • वार्षिक ब्याजदर: ३.५%
  • भिजा डेबिट कार्ड (पहिलो २ बर्ष निशुल्क)
  • बिओके स्मार्ट (पहिलो बर्ष निशुल्क)
  • दुर्घटना वा स्थायी अपाङ्गताको वीमा सुरक्षाः नेरु ७००,०००
  • ब्याज भुक्तान अवधिः दैनिक मौज्दातमा त्रैमाशिक 

Master-Policy.pdf

Insurance Partner

 

ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस