icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.91 117.5 118.1
Euro EUR 1 137.8 138.49 140.5
British Pound GBP 1 152.95 153.72 155.64
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

बिओके नागरिक वचत खाता

नेपाल सरकारको “खोलौँ बैंक खाता अभियान २०७६ अन्र्तगत” बिओकेले “बिओके नागरिक वचत खाता” नामक आकर्षक निक्षेप सुविधा अघि ल्याएको छ। 

 

विशेषताहरु

  • वार्षिक ब्याजदर: २.५%
  • न्यूनतम मौजदातः शून्य ब्यालेन्समा खाता (बैंकले आफ्नै तर्फबाट प्रत्यक सेवाग्राहीका खातामा नेरु १०० जम्मा गरिदिनेछ)
  • ब्याज भुक्तान अवधिः दैनिक मौज्दातमा त्रैमासिक
  • दैनिक कारोबार सीमाः रु १ लाख/-
  • सरल खाता खोल्ने फारम
  • योग्यताः
    • देशका कुनै पनि बैंक वा वित्तिय संस्थामा हालसम्म खाता नखोलेका व्यक्ति
ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस