
बिओके नागरिक वचत खाता
नेपाल सरकारको “खोलौँ बैंक खाता अभियान २०७६ अन्र्तगत” बिओकेले “बिओके नागरिक वचत खाता” नामक आकर्षक निक्षेप सुविधा अघि ल्याएको छ।
विशेषताहरु
- वार्षिक ब्याजदर: २.५%
- न्यूनतम मौजदातः शून्य ब्यालेन्समा खाता (बैंकले आफ्नै तर्फबाट प्रत्यक सेवाग्राहीका खातामा नेरु १०० जम्मा गरिदिनेछ)
- ब्याज भुक्तान अवधिः दैनिक मौज्दातमा त्रैमासिक
- दैनिक कारोबार सीमाः रु १ लाख/-
- सरल खाता खोल्ने फारम
- योग्यताः
- देशका कुनै पनि बैंक वा वित्तिय संस्थामा हालसम्म खाता नखोलेका व्यक्ति