
बिओके लगानीकर्ता वचत खाता
नेपालमा बजार सुरक्षास्थितिको सुधारसँगै लगानीकर्ताको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ। बिओके लगानीकर्ता वचत खाता शेयर लगानीमा संलग्न व्यक्तिका लगानी व्यवस्थापन तथा अन्य बैंकिङ्ग आवश्यकता पूरा गर्न लक्षित विशेष निक्षेप सुविधा हो जसमा उच्चतम् मुनाफा लगायत निम्न विशेषताहरु छन्ः
विशेषताहरु
- न्यूनतम मौज्दातः शून्य
- वार्षिक ब्याजदर ३.५%
- भिजा डेबिट कार्ड (पहिलो बर्ष निशुल्क)
- बिओके स्मार्ट (पहिलो बर्ष निशुल्क)
- बिओके क्लिक(पहिलो बर्ष निशुल्क)
- डिम्याट खाता खोल्ने दस्तुर (बिओके क्यापिटल मार्केट लि. अथवा कुनै पनि बिओके शाखाबाट खोलेमा निशुल्क)
- मेरो शेयर खाता खोल्ने दस्तुर (बिओके क्यापिटल मार्केट लि. अथवा कुनै पनि बिओके शाखाबाट खोलेमा निशुल्क)
- बिओके क्यापिटल मार्केट लि.मा पोर्टफोलियो (परिचयात्मक विवरण) व्यवस्थापन सेवाः बार्षिक व्यवस्थापन शुल्कमा २५% छुट (मुनाफा र अन्तर्निहित बस्तुहरु समेट्ने)
- बिओके क्यापिटल मार्केट लि. ले वितरण गर्ने शेयर बजार सम्बन्धि समाचारपत्र इमेल (निशुल्क)