icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 118.9 119.5 120.1
Euro EUR 1 139.01 139.71 141.74
British Pound GBP 1 154.96 155.74 157.69
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

बिओके क्लिक

बिओके क्लिकले ग्राहकहरुलाई इन्टरनेटमार्फत खातामा अनलाइन कारोबार गर्ने सुविधा दिन्छ। यो सेवामार्फत संसारको कुनैपनि भागबाट अनलाइन बैंक कारोबार गर्न सकिन्छ।

फाइदाहरु

 

  • ब्यालेन्स वा स्टेटमेन्ट जानकारी
  • डिम्याट स्टेटमेन्ट
  • एसएमएस र ईन्टरनेट मोडबाट खातासम्बन्धि कारोबार
  • बिओकेको खाताहरुमा रकमान्तर गर्न मिल्ने 
  • बिल भुक्तान सेवा जस्तै इसेवामा रकमान्तर, नेपाल टेलिकम प्रिपेड र पोष्टपेड टपअप, एनसेल प्रिपेड र पोष्टपेड टपअप, नेपाल टेलिकम ल्यान्डलाइन, एडिएसएल र डिसहोमसम्बन्धि
  • भुक्तानीहरुको अग्रिम तयारी
  • एकभन्दा बढी खाताहरुका लागि प्रयोग गर्न सकिने (विस्तृत जानकारीका लागि बैंकमा सम्पर्क राख्नुहोस्)
  • ओटिपि (वान टाइम पासवर्ड) सुविधामार्फत कारोबारको स्वीकृति

आवश्यक कागजातहरु

  • एकल÷संयुक्त खाताको हकमाः बिओके क्लिक सेवाको आवेदन फारम। संयुक्त खाताको हकमा प्रयोग गर्ने व्यक्तिबारे खातावालाहरुको लिखित स्वीकृति
  • कर्परेट खाताको हकमाः प्रयोग गर्ने व्यक्तिबारे बोर्डको लिखित स्वीकृति
  • स्वामित्वसम्बन्धि (प्रोप्राइटर) खाताको हकमाः कम्पनीको लेटरहेडमा खाता खोल्ने अनुरोधसहितको बिओके क्लिक सेवाको आवेदन फारम।

 

  • बार्षिक शुल्क नेरु २५०/–
  • पासवर्ड पुर्नउत्पादन शुल्क रु ५०
विस्तृत जानकारीका लागि हाम्रो प्राविधिक सेवासम्बन्धि शाखामा सम्पर्क गर्नुहोस् ।
 
इमेलः  tbso@bok.com.np
 
सम्पर्क नंः ४४१२२७८

 

ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस