icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.91 117.5 118.1
Euro EUR 1 137.8 138.49 140.5
British Pound GBP 1 152.95 153.72 155.64
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

बिओके विद्यार्थी वचत खाता

वचतको बानी बसाल्न सानै उमेरदेखि सचेत गराउनाले व्यक्तिमा आर्थिक स्वतन्त्रतामा टेवा पुग्छ। हरेक उमेरका विद्यार्थीलाई आफूले आयआर्जन गर्नुपूर्व नै वचत गर्न प्रेरित गर्न सकिन्छ। बिओके विद्यार्थी वचत खाता यही प्रयोजनका लागि अघि ल्याइएको पृथक वचत खाता हो जसले विद्यार्थीलाई प्रतिष्पर्धि मुनाफा दिनुका साथै निम्न सुविधाहरु प्रदान गर्दछः

योग्यताः कुनैपनि शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी 

 

विशेषताहरु

  • न्यूनतम मौज्दातः शून्य
  • वार्षिक ब्याजदर ३.५ %
  • भिजा डेबिट कार्ड (पहिलो बर्ष निशुल्क)
  • बिओके स्मार्ट (पहिलो बर्ष निशुल्क)
  • बिओके क्लिक(पहिलो बर्ष निशुल्क)
ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस