
बिओके वचत खाता
बिओके वचत खाता ब्याजदरप्रति संवेदनशील सेवाग्राहीका लागि निक्षेप सुविधाका लागि तयार गरिएको हो जसमा न्यूनतम रकम जम्मा गरी ब्याज प्राप्त गर्नुका साथै असिमित नगद जम्मा तथा भुक्तान सेवा प्राप्त गर्न सकिन्छ। यस खाताले सरल बैंकिङ्ग समाधानहरु प्रदान गर्दै वचत गर्ने बानी विकास गर्ने लक्ष्य लिएको छ।
विशेषताहरु
न्यून्तम मौजदातः रु ५००० मात्र
फाइदाहरु
- प्रथम वर्ष निःशुल्क भिसा डेबिट कार्ड सुविधा
- भिजा डेबिट कार्ड (पहिलो बर्ष निशुल्क)
- टेलिफोन र इन्टरनेट बिल भुक्तानी सुविधा
- विशेष छुट सहित बिओके स्मार्ट(मोबाइल बैंकिङ) / बिओके क्लिक (इन्टरनेट बैंकिङ) को सुविधा