icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.91 117.5 118.1
Euro EUR 1 137.8 138.49 140.5
British Pound GBP 1 152.95 153.72 155.64
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

थ्रीडि सिक्योर ई–कर्मश सेवा

बिओकेको डेबिट वा क्रेडिट कार्डद्वारा तपाईँ आफ्नो अनलाइन सपिङ सहज र सुरक्षित तरिकाले गर्न सक्नुहुनेछ। विश्वसनीय व्यपारिक वेबसाइटमा ओटिपि (वान टाईम पासवर्ड)द्वारा अनलाइन खरिदहरु गर्नसक्नुहुनेछ।   

फाइदाहरु

  • जुनसुकै बेला कुनैपनि ठाँउबाट सहज अनलाइन किनमेल
  • सरल दर्ता प्रक्रिया
  • सुरक्षित ई–कमर्श कारोबार

यसले कसरी काम गर्छ?
यो नयाँ विशेषताले तपाईँलाई “Verified by Visa” चिन्ह भएका वेबसाइटमा ओटिपि (वान टाईम पासवर्ड)द्वारा अनलाइन खरिदका क्रममा आफैँले कारोबार गरेको हो भनी प्रमाणीकरण गर्न मद्दत गर्दछ।  

  • यदि तपाईँले ओटिपि (वान टाईम पासवर्ड) प्राप्त गर्नुभएको छैन भने, कृपया बिओकेको नजिकैको शाखामा गई आफ्नो मोबाइल नं÷ईमेल ठेगाना अद्यावधिक गर्नुहोस्। तपाईँको डेबिट वा क्रेडिट कार्ड नेपाल, भारत वा भुटानमा दर्ता भएका अनलाइन विक्रेतालाई मात्र भुक्तान गर्न प्रयोग गर्न सकिन्छ। तपाईँको अमेरीकी डलर कार्ड विश्वभर दर्ता भएका अनलाइन विक्रेतालाई भुक्तान गर्न प्रयोग गर्न सकिन्छ। 

कारोबार सीमा 

१. नेपालमा

  • प्रत्यक ई–कमर्श कारोबारको अधिकतम सीमाः नेरु १६०,०००
  • ई–कमर्श कारोबारको दैनिक सीमाः नेरु १६०,०००
  • ई–कमर्श कारोबारको मासिक सीमाः नेरु ६००,०००
२. भारतमा
  • प्रत्यक ई–कमर्श कारोबारको अधिकतम सीमाः नेरु १६०,०००
  • ई–कमर्श कारोबारको दैनिक सीमाः नेरु १६०,०००
  • ई–कमर्श कारोबारको मासिक सीमाः नेरु १६०,०००​
३. नेपाल र भारतबाहेक अन्य देशमा 
  • प्रत्यक ई–कमर्श कारोबारको अधिकतम सीमाः अमेरीकी डलर १,५००
  • ई–कमर्श कारोबारको दैनिक सीमाः अमेरीकी डलर १,५००
  • ई–कमर्श कारोबारको मासिक सीमाः अमेरीकी डलर २,०००
  • ई–कमर्श कारोबारको बार्षिक सीमाः अमेरीकी डलर २,०००

प्राय सोधिने प्रश्न 

फारम डाउनलोड गर्नुहोस्
“आफ्नो आवश्यक विवरण भरी नजिकैको बिओके शाखामा बुझाउन सक्नुहुन्छ।”

ब्याज दर हेर्नुहोस्

हामीसँग जोडिनुहोस