
थ्रीडि सिक्योर ई–कर्मश सेवा
बिओकेको डेबिट वा क्रेडिट कार्डद्वारा तपाईँ आफ्नो अनलाइन सपिङ सहज र सुरक्षित तरिकाले गर्न सक्नुहुनेछ। विश्वसनीय व्यपारिक वेबसाइटमा ओटिपि (वान टाईम पासवर्ड)द्वारा अनलाइन खरिदहरु गर्नसक्नुहुनेछ।
फाइदाहरु
- जुनसुकै बेला कुनैपनि ठाँउबाट सहज अनलाइन किनमेल
- सरल दर्ता प्रक्रिया
- सुरक्षित ई–कमर्श कारोबार
यसले कसरी काम गर्छ?
यो नयाँ विशेषताले तपाईँलाई “Verified by Visa” चिन्ह भएका वेबसाइटमा ओटिपि (वान टाईम पासवर्ड)द्वारा अनलाइन खरिदका क्रममा आफैँले कारोबार गरेको हो भनी प्रमाणीकरण गर्न मद्दत गर्दछ।
- यदि तपाईँले ओटिपि (वान टाईम पासवर्ड) प्राप्त गर्नुभएको छैन भने, कृपया बिओकेको नजिकैको शाखामा गई आफ्नो मोबाइल नं÷ईमेल ठेगाना अद्यावधिक गर्नुहोस्। तपाईँको डेबिट वा क्रेडिट कार्ड नेपाल, भारत वा भुटानमा दर्ता भएका अनलाइन विक्रेतालाई मात्र भुक्तान गर्न प्रयोग गर्न सकिन्छ। तपाईँको अमेरीकी डलर कार्ड विश्वभर दर्ता भएका अनलाइन विक्रेतालाई भुक्तान गर्न प्रयोग गर्न सकिन्छ।
कारोबार सीमा
१. नेपालमा
- प्रत्यक ई–कमर्श कारोबारको अधिकतम सीमाः नेरु १६०,०००
- ई–कमर्श कारोबारको दैनिक सीमाः नेरु १६०,०००
- ई–कमर्श कारोबारको मासिक सीमाः नेरु ६००,०००
- प्रत्यक ई–कमर्श कारोबारको अधिकतम सीमाः नेरु १६०,०००
- ई–कमर्श कारोबारको दैनिक सीमाः नेरु १६०,०००
- ई–कमर्श कारोबारको मासिक सीमाः नेरु १६०,०००
- प्रत्यक ई–कमर्श कारोबारको अधिकतम सीमाः अमेरीकी डलर १,५००
- ई–कमर्श कारोबारको दैनिक सीमाः अमेरीकी डलर १,५००
- ई–कमर्श कारोबारको मासिक सीमाः अमेरीकी डलर २,०००
- ई–कमर्श कारोबारको बार्षिक सीमाः अमेरीकी डलर २,०००
प्राय सोधिने प्रश्न
थ्रीडि घम् सेक्योर क्रेडिट र डेबिट कार्डबाट सुरक्षित अनलाइन कारोबार गर्न निर्माण गरिएको सुरक्षा संयन्त्र हो।
ई–कमर्श इन्टरनेटबाट अनलाइन बस्तु वा सेवा खरिद गर्ने कार्य हो।
वान टाइम पासवर्ड केबल एक पटकको लग इन सेसन वा कारोबारका लागि मान्य पासवर्ड हो जुन थ्रीडि सेक्योर र ई–कमर्श सेवाहरुमा अनलाइन भुक्तानका क्रममा कार्ड प्रयोगकर्ताहरुको पहिचान गर्न प्रयोग हुन्छ। यो तपाईँलाई एसएमएस वा ईमेलमार्पmत पठाइन्छ।
तपाईँले बिओकेको वेबसाइटबाट थ्रीडि सेक्योर र ई–कमर्श सेवाहरुको फारम डाउनलोड गर्न सक्नुहुन्छ जसमा आवश्यक विवरणहरु भरी नजिकैको शाखामा बुझाउनु पर्नेछ। अथवा नजिकैको शाखाबाटै फारम लिई भरेर बुझाउन सक्नुहुन्छ।
हाल यी सेवाहरु निःशुल्क प्रयोग गर्न मिल्छ।
हो, सबै कार्डहरुका लागि छुटै दर्ता गर्नुपर्छ।
छन्, तपाईँका कार्डका विवरणहरु सुरक्षित सर्भरमा राखिएका हुन्छन्। वान टाइम पासवर्ड (इत्ए) एकपटक प्राप्त गरेपछि कति समयसम्म मान्य हुन्छ? उक्त पासवर्ड थ्रीडि सेक्योर वान टाइम पासवर्ड पेजमा प्रवेश गरेको ५ मिनेट सम्म मात्र मान्य हुन्छ।
उक्त पासवर्ड थ्रीडि सेक्योर वान टाइम पासवर्ड पेजमा प्रवेश गरेको ५ मिनेट सम्म मात्र मान्य हुन्छ।
यदि विक्रेता थ्रीडि सेक्योरमा दर्ता छैन भने, तपाईँबाट पासवर्ड मागिँदैन। केवल थ्रीडि सेक्योरमा दर्ता भएका विक्रेताहरुले ग्राहक पहिचान गर्न पासवर्ड माग्छन्।
यदि विक्रेता थ्रीडि सेक्योरमा दर्ता छ भने, साइटमा “ख्भचषष्भम दथ ख्ष्कब” लोगो देख्न सकिन्छ।
सक्नुहुन्छ, ओटिपि एसएमएस र ईमेलबाट पठाइन्छ। तपाईँले आफ्नो ईमेल खातामा ओटिपि प्राप्त गर्न सक्नुहुन्छ।
फारम डाउनलोड गर्नुहोस्
“आफ्नो आवश्यक विवरण भरी नजिकैको बिओके शाखामा बुझाउन सक्नुहुन्छ।”