icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 117.11 117.7 118.3
Euro EUR 1 140.8 141.51 142.92
British Pound GBP 1 156.73 157.52 159.1
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

बैंक अफ काठमाडौँ लिमिटेडका निक्षेपकर्ताहरुलाई सूचना

2019-09-10

बैंक अफ काठमाडौँ लिमिटेडका निक्षेपकर्ताहरुलाई सूचना
बैंक अफ काठमाडौँ लिमिटेडमा खोलिएका निक्षेप खाताहरुमध्ये दश वर्षदेखि चल्ती नभएका तथा हक दावी नपरेका उक्त खाताहरु पुनःसञ्चालनका लागि सम्बन्धित खातावाल महानुभावहरु यस बैंकमा तत्काल परिचयपत्र सहित आउनुहुन यो सूचना प्रकाशित गरिएको छ । यससित सम्बन्धित खातावाल महानुभावहरुको नाम नामेसी विवरण यस बैंकको वेबसाइटमा (www.bok.com.np) राखिएको छ । यस सम्बन्धमा थप जानकारीका लागि यस बैंकको कुनैपनि शाखामा यथासिघ्र सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ।

हामीसँग जोडिनुहोस