icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 118.9 119.5 120.1
Euro EUR 1 139.01 139.71 141.74
British Pound GBP 1 154.96 155.74 157.69
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

होम स्वचालन नेपालमा BOK कार्ड धारकहरूलाई छुट प्रस्ताव

2019-06-27

बैंक अफ काठमाण्डूका कार्ड धनी ग्राहकहरुलाई होम अटोमेसन नेपालमा छुट

बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । जेठ ६ गते भएको समझौता अन्र्तगत बैंक अफ काठमाण्डूूका ग्राहकहरुले आफ्नो कार्ड मार्फत सानेपा स्थित होम अटोमेसन नेपालमा उपलब्ध निम्न सामानहरुमा १०% सम्म छुटको लाभ उठाउन सक्नुहुनेछ । हाल बैंक अफ काठमाण्डूले ७५ वटा एटिएम, ८७ वटा ब्रान्च र ९ वटा एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिक सुविधा प्रदान गरिरहेको छ ।

हामीसँग जोडिनुहोस