icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.91 117.5 118.1
Euro EUR 1 137.8 138.49 140.5
British Pound GBP 1 152.95 153.72 155.64
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

BOK Press Release: General Hospital and Trauma Center

2019-11-06

Discount offer to BOK Card holders at General Hospital & Trauma Care Center 
Bank of Kathmandu and General Hospital & Trauma Care Center have entered into an agreement under which BOK Debit and Credit card customers shall receive a discount of 15% on all services available at the hospital. The agreement was signed off this Tuesday between Mr. Amar Rajbhandari, Head- Card and Tech Based service, of the Bank and Mr. Jaya Prakash Ray, Chairman, of the hospital. BOK is currently providing banking related service through its 80 ATM’s, 87 Branches and 9 Extension counters.

बैंक अफ काठमाण्डूका कार्ड धनी ग्राहकहरुलाई जनरल हस्पिटल एण्ड ट्रमा सेन्टरमा छुट
बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । कार्तिक १९ गते भएको समझौता अन्र्तगत बैंक अफ काठमाण्डूूका ग्राहकहरुले आफ्नो कार्ड मार्फत विराटनगर स्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरमा १५५ सम्म छुटको लाभ उठाउन सक्नुहुनेछ । बैंकका तर्पmबाट अमर राजभण्डारी र हस्पिटलका तर्पmबाट जय प्रकाश रायले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । हाल बैंक अफ काठमाण्डूले ८० वटा एटिएम, ८७ वटा शाखा र ९ वटा एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहलाई बैंकिक सुविधा प्रदान गरिरहेको छ।

हामीसँग जोडिनुहोस