icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.91 117.5 118.1
Euro EUR 1 137.8 138.49 140.5
British Pound GBP 1 152.95 153.72 155.64
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा BOK एक्स्टेन्सन काउन्टर

2019-06-27

Bank of Kathmandu Limited in line with providing quality banking service to its customer has started extension counter service from Sushil Koirala Prakhar Cancer Hospital, Khajura. The extension counter was inaugurated by Mr. Kishmat Kumar Kachhepati, Khajura Gaoupalika, VDC Ward Chairman on 27th June, 2019.

With 87 branches, 75 ATMs and 10 extension counters; BOK has been offering a full range of banking services.  As at the end of 3rdquarter of FY 2018/19, the bank has been able to mobilize total deposit of NPR 81.13 billion and total loan of NPR 71.26 billion.

बैंक अफ काठमाण्डूको एक्टेन्सन् काउण्टर सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

बैंक अफ काठमाण्डू लि.ले आफ्नो सेवा तथा सुविधाहरुलाई विस्तार गर्ने उद्देश्यले थप १ एक्टेन्सन् काउण्टरको थाप्ना गरेको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराबाट बैंकले एक्टेन्सन् काउण्टरको सेवा थाल्नी गरेको छ । असार १२ गतेका दिन खजुरा गाउँपालिकाका अध्यक्ष श्री किशम्त कुमार कक्ष्यापति ज्यु बाट यस एक्टेन्सन् काउण्टरको उदघाटन भएको छ ।
आर्थिक वर्ष २०७५÷२०७६ को तेस्रो त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप रु.८१.१३ अर्ब परिचालन गरी कुल कर्जा रु. ७१.२६ अर्व प्रवाह गरेको छ । हाल बैंकले ८७ शाखा, ७५ ब्त्ः तथा १० वटा एक्टेन्सन् काउण्टरबाट आप्mनो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

हामीसँग जोडिनुहोस