icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 118.9 119.5 120.1
Euro EUR 1 139.01 139.71 141.74
British Pound GBP 1 154.96 155.74 157.69
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

नोबेल मेडिकल कलेजमा BOK एक्सटेन्सन काउन्टर

2019-06-27

बैंक अफ काठमाण्डूको एक्टेन्सन् काउण्टर विराटनगरमा

बैंक अफ काठमाण्डू लि.ले आफ्नो सेवा तथा सुविधाहरुलाई विस्तार गर्ने उद्देश्यले थप १ एक्टेन्सन् काउण्टरको थाप्ना गरेको छ । नोबेल मेडिकल कलेज, विराटनगरबाट बैंकले एक्टेन्सन् काउण्टरको सेवा थाल्नी गरेको छ । जेष्ठ ३० गतेका दिन डा. राजेश नेपालबाट यस एक्टेन्सन् काउण्टरको उदघाटन भएको छ ।
आर्थिक वर्ष २०७५÷२०७६ को तेस्रो त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप रु.८१.१३ अर्ब परिचालन गरी कुल कर्जा रु. ७१.२६ अर्व प्रवाह गरेको छ । हाल बैंकले ८७ शाखा, ७५ ब्त्ः तथा ९ वटा एक्टेन्सन् काउण्टरबाट आप्mनो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

हामीसँग जोडिनुहोस