icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 117.71 118.3 118.9
Euro EUR 1 136.89 137.58 139.57
British Pound GBP 1 151.61 152.37 154.28
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्

बैंक अफ काठमाडौं लिमिटेडले नयाँ जम्मा उत्पादन सुरू गर्यो

2019-04-18

बैंक अफ काठमाण्डू लि.को नयाँ बचत खाता
बैंक अफ काठमाण्डू लि.ले आफ्नो २५आंै वार्षिक उत्सवको उपलक्ष्यमा नयाँ बचत खाता बि.ओ.के. आत्मिय बचत खाता सार्वजनिक गरेको छ । यस बचत खातामा आबद्ध भएका ग्राहकहरुलाई १५ (पन्ध्र) प्रकारका प्राणघातक रोगहरु (बिस्तृत जानकारी बैंकको वेबसाइटमा उपलब्ध छ) पहिचान भएमा रु. १००,००० को बीमा भुक्तानी गरिने छ । बचतकर्ताकोे निधन भएमा रु. १००,००० को बीमा रकमको साथै रु. १०,००० काजक्रिया खर्चको लागि प्रदान गरिने छ । बीमा सम्बन्धि सर्तहरु लागु हुनेछन् । 
हाल बैंकले ८४ शाखा, ७५ ब्त्ः तथा ८ वटा एक्टेन्सन् काउण्टरबाट आफ्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा जस्तै भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अन्तराष्र्टि«य यु.एस.डलर कार्ड, बि.ओ.के. स्मार्ट, बि.ओ.के. क्लिक, बैंकासुरेन्स् सुविधा, ई–कर्मस सुविधा, लकर सुविधा, रेमिटान्स्, पस मसिन सुविधा प्रदान गर्दै आइरहेको छ । 

हामीसँग जोडिनुहोस