icon-forex

फोरेक्स दरहरु

मुद्रा कोड एकाइ 50 डेनो भन्दा तल नगद नगद (50 डेनो र माथि) र गैर नगद Selling
US Dollar USD 1 116.91 117.5 118.1
Euro EUR 1 137.8 138.49 140.5
British Pound GBP 1 152.95 153.72 155.64
View More
समाचार र सूचनाहरु सबै हेर्नुहोस्
mission.jpg

परीकल्पना र रणनिती

परीकल्पना​
 
बैंकलाई दक्ष, प्रतिस्पर्धी, सुरक्षित र उच्च गुणस्तरको वित्तीय संस्थाका रुपमा चिनाउँदै नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने। 
 
रणनिती​
 
समुदाय, सेवाग्राही, कर्मचारी तथा शेयरधनीहरुमा आफ्नो प्रगति र वृद्धि लक्षित गर्दै निम्न कदमहरु चाल्दै “रोजाईको बैंक” को रुपमा वित्तीय सेवाहरु प्रदान गर्नेः
 
  • आर्थिक विकासको प्रवर्धन तथा भरपर्दो वित्तीय साथ
  • व्यक्ति सुहाउँदो सेवा तथा सुविधा प्रवाह गरी सर्वोत्कृष्ट ग्राहक सेवा प्रदान 
  • ग्राहक सेवामा गुणस्तर थप गर्ने आधुनिक बैंकिङ्ग प्रविधिको प्रयोग
  • जोखिम नियन्त्रणसम्बन्धि संयन्त्रहरु र नियमको कडाईका साथ पालना
  • कर्मचारीहरुलाई कार्यचुनौतीका साथै सिक्ने वातावरणको व्यवस्था

हामीसँग जोडिनुहोस